Logo

सुन प्रतितोला २ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

सुन प्रतितोला २ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ फागुन, काठमाडौैं । स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाली बजारमा सुन प्रतितोला ५० हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्थानीय बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL