Logo

नेप्से ४ अंकले घट्यो, अन्य बाहेक सवै समुह ओरालो लागे

नेप्से ४ अंकले घट्यो, अन्य बाहेक सवै समुह ओरालो लागे


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२६ फागुन, काठमाडौं । नेप्से परिसुचक ४ दशमलव ३४ अंकले आरालो लागेको छ । मंगलबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ८४ दशमलव ४३ अंकमा आएर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा, जलविद्युत् र होटल समुहको परिसुचक ओरालो लागेको छ । त्यस्तै, नेप्सेमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ४ दशमलव ५४ अंकले घटेको छ । अन्य समुहको परिसुचक भने सामान्य उकालो लागेको छ ।

दिनभर २३ करोड ९६ लाख रुपैयाँ बरावरको ७ लाख १४ हजार कित्ता सयेर कारोवार भएको छ । बजारमा १ सय ४४ वटा कम्पनीको सेयर कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL