Logo

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदी भने स्थीर

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदी भने स्थीर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२५ फागुन, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ११ सय रुपैयाँले घटेर प्रतितोला ५० हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । आज ३ सय रुपैयाँले बढेर प्रतितोला ५० हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL