Logo

‘सेल्वेज, हजारमा दुई अफर’ को बिजेता घोषणा, पाँच जनाले पाए टिभिएस विगो स्कुटर

‘सेल्वेज, हजारमा दुई अफर’ को बिजेता घोषणा, पाँच जनाले पाए टिभिएस विगो स्कुटर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेल्सबेरीले दशै, तिहार र छठको अवसरमा संचालनमा ल्याएको ‘हजारमा दुई’ अफरका बिजेताहरुकोे नाम घोषणा गरेको छ ।

कम्पनीले सो अबसरमा हरेक एक हजारसम्म सामानको खरिदमा ग्राहकलाई एउटा आकर्षक गिफ्ट ह्याम्पर र भाग्यशाली एक ग्राहकलाई टिभिएस विगो स्कुटर बम्पर उपहार प्रदान गर्ने घोषणा गरेको थियो ।

यो योजना सेल्सबेरीको उपत्यकाका सबै आउटलेट र उपत्यका बाहिर धरानमा रहेको आउटलटेमा समेत उपलब्ध रहेको थियो ।

यसका साथै यो योजनामा १ लाख ५० हजारभन्दा बढि ग्राहकले सहभागीता जनाएका कम्पनीले बताएको छ ।

सबै ठाँउमा संकलन भएको कुपनलाई जम्मा गरि लक्की ड्र मार्फत ५ जना भाग्यशाली बिजेता छनोट भएका छन् । सबै बिजेताहरुको नाम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजबाट घोषणा गरेको छ ।

टिभिएस विगो स्कुटर उपहार प्राप्त गर्नेमा संयम पाठक, संगिता रावत, सिद्धार्थ रिमाल, फराह शाह र बबिता शर्मा रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL