Logo

यसरी समायोजन भयो प्राइम बैंकको सेयर मूल्य, प्रतिकित्ता मूल्य कति ?

यसरी समायोजन भयो प्राइम बैंकको सेयर मूल्य, प्रतिकित्ता मूल्य कति ?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले आफ्नो सेयरधनीई २७ प्रतिशत बोनस सेयर वितरण गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

प्राइमको प्रतिकित्ता सेयर आधार मूल्य ४ सय १६ रुपैया मानेर मूल्य समायोजन गरिएको छ । मूल्य समायोजनसँगै प्राइम बैंकको सेयर प्रतिकित्ता ३ सय ३१ रुपैयाँमा कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL