Logo

सिभिल बैंकको अध्यक्षमा पुनः इच्छाराज तामाङ

सिभिल बैंकको अध्यक्षमा पुनः इच्छाराज तामाङ


बिजखबर संवाददाता
0
Shares

काडमाडौं । सिभिल बैंकको अध्यक्षमा पुनः इच्छाराज तामाङ चयन भएका छन् । बैंकका तत्कालिन अध्यक्ष अम्बिर बोगटीले राजिनामा दिएसँगै बैंक संचालक समतिले तामाङलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया)को प्राबधान अनुरुप सभासद तथा संबैधानिक पद धारण गरेको व्यक्ति बैंक वित्तीय संस्थाको संचालक तथा अध्यक्ष बस्न नपाउने व्यवस्था कार्यान्वयनमा आएसँगै तामाङले अध्यक्षबाट राजिनामा दिएका थिए । तर, उनको सभासदको समय सकिएसँगै पुनः अध्यक्ष सिभिल बैंकको अध्यक्षमा चयन भएका हुन् ।

बैंक संचालक समितिको यही पुस ३ गते बसेको बैंठकले बोगटीको राजिनामा स्वीकृत गर्दै तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL