Logo

लम्बिनी फाइनान्सको बोनश सेयर नेप्सेमा सुचिकृत, ४ लाख ४२ हजार कित्ता थप

लम्बिनी फाइनान्सको बोनश सेयर नेप्सेमा सुचिकृत, ४ लाख ४२ हजार कित्ता थप


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । नेप्सेमा लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको बोनश सेयर सुचिकृति भएको छ ।

फाइनान्सले यस अघि आफ्ना सेयर धनीका लागि वितरण गरेको ४ लाख ४२ हजार ६ सय १३ कित्ता सेयर सुचिकृति भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL