Logo

आइएमई पेको ‘डिशहोम नकआउट ३ सय’ अफर सार्वजनिक, विश्वकप प्याकेज ३ सयमै

आइएमई पेको ‘डिशहोम नकआउट ३ सय’ अफर सार्वजनिक, विश्वकप प्याकेज ३ सयमै



श्रकाठमाडौं । आइएमई पेले ‘डिशहोम नकआउट ३ सय’ अफर सार्वजनिक गरेको छ । कम्पनीले डिशहोमको वल्र्ड कप प्याकेज ३ सय रुपैयाँमै आइएमई पेबाट खरिद गर्न सकिने गरी उक्त अफर सार्वजनिक गरेको हो ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य ५ सय ६५ रुपैयाँ तिर्दा २ सय ६५ रुपैयाँ क्यासब्याकमार्फत फिर्ता पाउनेछन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ । उक्त अफर मार्फत पहिलो ३ सय ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL