Logo

सोल्टी होटलका लगानीकर्ताले २६.१३ प्रतिशत लाभांस पाउने, ७ पुसमा बुक क्लोज

सोल्टी होटलका लगानीकर्ताले २६.१३ प्रतिशत लाभांस पाउने, ७ पुसमा बुक क्लोज



काठमाडौं । सोल्टी होटलका लगानीकर्ताले २६.३१५ प्रतिशत लाभांस पाउने भएका छन् । कम्पनीले उक्त लाभांसमध्ये ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद दिनेगरी प्रस्ताव गर्न लागेको हो ।

होटलले लाभांश प्रस्तावसहित २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि ७ पुसमा बुक क्लोज गर्ने जानकारी दिएको छ । यसर्थ, ६ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न कम्पनीले जानकारी दिएको ।

प्रतिक्रिया दिनुहोस्
MBL