Logo

मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता । मेगा बैंक लिमिटेडले १२ प्रतिशत बोनस सेयर दिने भएको छल । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले आप्mना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यस्तै बोनस सेयरका लागि लाग्ने कर रकमका लागि शुन्य दशमलव ६३ प्रतिशत रकम नगद लाभांश दिने समेत बैक छुट्टाएको बैंकले जनाएको छ ।

समितिले बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि पारित गर्नका लागि पुसमा हुने साधारसभामा पेश गरिने बैंक स्रोतले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL