Logo

प्रतितोला १ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुत्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला ९४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको बिहीबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार घट्दै प्रतितोला १२ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL