Logo

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो, चाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढ्दा प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ११ सय ७० रुपैयाँमा विक्री भईरहेको चाँदीको मूल्य आज पनि हिजोकै जती छ ।

प्रतिक्रिया दिनुहोस्
MBL