Logo

घटस्थापनाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घटस्थापनाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज प्रतितोला ५ सयले बढ्दै प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्यसमेत प्रतितोला १० रुपैयाँले उकालो लागेको छ । बुधबार प्रतितोला ११ सय ६० रुपैयाँमा किनबेच भईरहेको चाँदी आज मूल्य बढ्दा प्रतितोला ११ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL