Logo

कुमारी क्यापिटलको ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना सार्वजनिक, निशुल्क डिम्याट खाता खोल्न सकिने

कुमारी क्यापिटलको ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना सार्वजनिक, निशुल्क डिम्याट खाता खोल्न सकिने



काठमाडौं । कुमारी क्यापिटलले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि गराउने गरी कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुसार कम्पनीले एक नेपाली एक डिमयाट खाता अभियान अन्तर्गतप निशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा दिएको छ ।

laxmi

यसका लागि कम्पनीका शाखाहरु र अनलाईनबाट आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यस्तै कम्पनीले निशुल्क लगानी परामर्श, पोर्टफोलियो म्यानेजमेन्टमा बार्षिक शुल्कमा २५ प्रतिशत छुट, निशुल्क रिस्ट्रक्चरिङ र रिब्यालेन्सीङलगायतका सुविधाहरु दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL