Logo

बिहीबार प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घट्दै प्रतितोला ९३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघले जारी गरेको मूल्यसूचि अनुसार आज चाँदी प्रतितोला १ हजा ३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL