Logo

सुनको मुल्य सामान्य बढ्यो, प्रतितोला ४८ हजार ३ सयमा करोवार

सुनको मुल्य सामान्य बढ्यो, प्रतितोला ४८ हजार ३ सयमा करोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य सामान्य बढेको छ । सोमबार प्रतितोला १ सय रुपैयाँले घटेर ४८ हजार २ सयमा करोवार भएको सुन मंगलबार पुनः १ सय रुपैयाँले बढ्दै ४८ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विवाहको सिजन हुँदा पनि नेपाली बजारमा सुनको मुल्य खासै नबढेको व्यवसायीहरुको भनाइ छ । पछिल्लो समय बजारमा माग नभएकाले पनि मुल्य नबढेको महासंघले जानकारी दिएको छ ।

सोमबार प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको मुल्य मंगलबार स्थिर रही ६ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL