Logo

सामान्य घट्यो सुनको भाउ, ४८ हजार २ सयमा किनबेच

सामान्य घट्यो सुनको भाउ, ४८ हजार २ सयमा किनबेच


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ १ सयले घटेको छ । आइतवार ४८ हजार ३ सयमा किनबेच भएको सुन सोमबार घटेर ४८ हजार २ सयमा झरेको हो ।

सो दिन चाँदीको भाउ पनि ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमवार स्थानीय बजारमा चाँदीको भाउ प्रतितोला ६ सय ७० मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL