Logo

४० माईक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन र आयातमा रोक, डिपार्टमेन्ट स्टोरमा प्लाष्टिक प्रयोगमा रोक

४० माईक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन र आयातमा रोक, डिपार्टमेन्ट स्टोरमा प्लाष्टिक प्रयोगमा रोक



काठमाडौं । आर्थिक बर्ष २०७८/ ७९ देखि ४० माईक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन तथा आयातमा रोक लगाएको छ ।

यसैगरी सरकारले सुपरमार्केट, डिापर्टमेन्टर स्टोरमा प्लाष्टिक झोला प्रायोगलाई पूर्ण रुपमा रोक लगाएको छ । त्यस्ता स्टोरहरुमा सुती तथा जुटको झोला प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL