Logo

भातरीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउदै

भातरीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आउदैछन् । उनी आज दिउँसो ३ बजेपछी विशेष विमानबाट काठमाडौं आउन लागेकी हुन् ।

स्वराज नेपाल ल्याण्ड भए लगत्तै स्वराज साँझ ६ वजे हुनेवाला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दै छिन्।

स्वराजका साथमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरु पनि आउने कार्यक्रम छ ।

दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको विदेशमन्त्री स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ । उनी शुक्रबार साँझ भारत फर्कने छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL