Logo

यस्तो छ कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र मृतकको संख्या (सूचीसहित)

यस्तो छ कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र मृतकको संख्या (सूचीसहित)



काठमाडौं ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL