Logo

हिमालयन जनरल ईन्स्योरेन्स २५ औं वर्षमा, आगामी दिनमा सामाजिक सेवा मूख्य प्राथमिकता

हिमालयन जनरल ईन्स्योरेन्स २५ औं वर्षमा, आगामी दिनमा सामाजिक सेवा मूख्य प्राथमिकता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ ।

कम्पनीले सो अवसरमा आगामी वर्षहरुमा सामाजिक सेवा क्षेत्रमा योगदान प्रदान गर्ने तथा भविष्यमा गरिने कार्य सम्वन्धि लक्ष्यहरु घोषणा गरेको छ ।

यस वर्षको प्रारम्भमा यस कम्पनी नेपालकै पहिलो १ अर्ब रुपैंया पूंजीकृत निर्जीवन बीमा कम्पनी भएको जानकारी दिएको छ ।

अध्यक्ष महेन्दकृष्ण श्रेष्ठका अनुसार कम्पनीको शुरुका दिन देखिनै भरपर्दो पुनर्बीमाको व्यबस्था गरि बिमितलाई बीमाकोे सुरक्षण प्रदान गर्दै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यका अनुसार आगामी दिनहरुमा यस कम्पनीले सेवा प्रदान गर्न सक्ने व्यवसायिक तथा संस्थागत सामाजिक दायित्व निर्वाह गर्नका लागि उत्सुक रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL