Logo

नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेल डीपीआरको जिम्मा लगानी बोर्डलाई

नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेल डीपीआरको जिम्मा लगानी बोर्डलाई


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।सरकारले नागढुंगा देखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको निर्माण जिम्मा लगानी बोर्डलाई दिएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार तथा निर्माण अघि बढाउन निर्देशन दिएको हो । गर्ने भएको छ ।

हालै बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । लगानी बोर्डको रिपोर्ट अनुसार रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ । रेलमार्ग ७९ किलोमिटरको हुने छ ।

निर्माणका लागि यसलाई सार्वजनिक निजी साझेदारी अन्र्तगत बुट मोडलमा अघि बढाइनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL