Logo

मेलम्चीको पानी काठमाडौंमा चाँडै आउने, चैतसम्म मर्मत गर्ने घोषणा

मेलम्चीको पानी काठमाडौंमा चाँडै आउने, चैतसम्म मर्मत गर्ने घोषणा



काठमाडौं । सरकारले बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार २०७८ चैत मसान्तसम्म सम्पन्न गर्ने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिश्थापन गर्ने विधेयक सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले चालु आवको चैतभित्रै उक्त आयोजनाको मर्मत सम्भार गरी पुनस्र्थापितसहित नियमित पानी आपुर्तिको व्यवस्था मिलाएको बताए । उनका अनुसार आगामी चैतपछि काठमाडौंमा पुनः मेलम्ची खानेपानी आयोजनाको पानी आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL