Logo

पुष्पलाल राजमार्ग ४ लेनमा विस्तार, ८ अर्ब १३ करोड बजेट विनियोजन

पुष्पलाल राजमार्ग ४ लेनमा विस्तार, ८ अर्ब १३ करोड बजेट विनियोजन



काठमाडौं । पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गरिने छ । पहाडी भेगलाई एकआपसमा जोडिने मुख्य राजमार्गको रुपमा रहेको पुष्पलाल राजमार्गलाई सरकारले ४ लेनमा विस्तार गरिने भएको हो ।

सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL