Logo

नेपाल ईन्भेष्टमेन्ट बैंकका संचालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना पुष्टि

नेपाल ईन्भेष्टमेन्ट बैंकका संचालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना पुष्टि



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई हालै कोरोना भाईरस संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

laxmi

उनले आफ्नै घरमा आईसोलेसनमा रहेको बताएका छन् । उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ। पाँडे नेपाल बैंकर्स संघका पूर्ब अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL