Logo

मुम्बई विमानस्थलले यसरी राख्यो २४ घण्टामा विश्व रेकर्ड

मुम्बई विमानस्थलले यसरी राख्यो २४ घण्टामा विश्व रेकर्ड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रबार मुम्बई विमानस्थलमा ९६९ उडान भरिएको थियो । २४ घण्टामा ९६९ उडान भरेर मुम्बई विमानस्थलले विश्व रेकर्ड राखेको हो ।

मुम्बई अन्तरराष्ट्रिय विमानस्थल लिमिटेडका अनुसार उनले एउटा रनवेमात्र सञ्चालन गरेर त्यती उडान भरेको हो ।
लक्ष्य १ हजार विमानस्थल सञ्चालन गर्ने लक्ष्य राखेको थियो ।

भारतीय वाहकले गत बर्ष १० करोड यात्रु थियो । इन्टरनेशनल एयर ट्रासपोर्ट एशोसिएशनले आगामी २ दशकमा ३सय ३७ करोड हुने अनुमान गरेको छ । भारतको ९७ प्रतिशत भारतीय नागरिकले अहिलेसम्म हवाई यात्रा गरेका छैनन् ।

मुम्बई विमानस्थलसँग दुईओटा रनवे छन् । तर क्रिस क्रस हुने डरले एउटा मात्र रनवे सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL