गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न, पदमा रहन योग्य नरहेको दाबीसहित सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्नसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार दर्ता भएको सर्वोच्चमा अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले रिट दर्ता गरेका छन्। गत कात्तिक ३ गते गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित पेश गरिएको रिट बुधबारमात्र सर्वोच्चले दर्ता गर्ने अनुमति दिएको थियो र … Continue reading गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न, पदमा रहन योग्य नरहेको दाबीसहित सर्वोच्चमा रिट दर्ता