Logo

नेपाल लाईफको सिनियर डीसीईओमा प्रविणरमण पराजुली नियुक्त, आईतबारबाटै सम्हाले कमाण्ड

नेपाल लाईफको सिनियर डीसीईओमा प्रविणरमण पराजुली नियुक्त, आईतबारबाटै सम्हाले कमाण्ड



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । नेपाल लाईफको कम्पनी संचालक समितिले उनलाई तत्कालका लागि सिनियर डीसीओमा नियुक्त गरेको हो ।

नेपाल लाईफाको नवनियुक्त डीसीईओ यस अघि रिलायन्स लाईफको सीईओ थिए । कुलिङ पिरियडका कारण उनलाई नेपाल लाईफमा तत्काल प्रमुख कार्यकारी अधिकृत बनाउन नमिल्ने भएपछि सिनियर डीसीईओमा नियुक्त गरिएको हो । नेपाल लाईफको तत्कालिन सीईओ सन्तोष प्रसाईले छाडेसँगै उक्त पद खाली थियो ।

नवनियुक्त डीसीईओ पराजुलीले आईतबारदेखिनै कार्यभार सम्हालनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL