Logo

कामु जिम्मेवारी पाएको ४ महिनापछि सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओ नियुक्त, ४ बर्षे कार्यकाल

कामु जिम्मेवारी पाएको ४ महिनापछि सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओ नियुक्त, ४ बर्षे कार्यकाल



काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । बैंक संचालक समितिले कँडेललाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेका हुन् ।

यस अघि बैंकका सीआई शम्भुनाथ गौतमको ४ वर्षे कार्यकाल सकेर बिदा भएपछि कँडेललाई कामु सीईओको जिम्मेवारी दिईएको थियो । कामु सीईओ भएको ४ महिना पछि संचालक समितिले कँडेललाई सीईओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL