Logo

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, यी हुन् ४ जना भाग्यशाली विजेता

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, यी हुन् ४ जना भाग्यशाली विजेता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिया आईएमईले लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ प्रवद्र्धनात्मक कार्यक्रमको दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको हो
जसमा रिया आइएमईका ४ जना सेवाग्राहीहरु राम थापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतोले उक्त उपहार हात पारेका छन् । सो योजनामा मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका ग्राहकहरु समावेश भएका थिए ।
कम्पनीको सो योजना अन्तगरगत यस अघि राममणी भट्टराई पहिलो भाग्यशाली विजेता छनौट भएका थिए ।

बिजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL