Logo

सेयर बजारका ठूला खेलाडी पौडेलेको शिक्षा क्षेत्रमा इन्ट्री, सम्हाले ‘कान्जिरोवा’ को नेतृत्व

सेयर बजारका ठूला खेलाडी पौडेलेको शिक्षा क्षेत्रमा इन्ट्री, सम्हाले ‘कान्जिरोवा’ को नेतृत्व



काठमाडौं । पुँजी बजारमा विश्लेषक एवं ठूला खेलाडी अम्बिकाप्रसाद पौडेलले आफुलाई शिक्षा क्षेत्रमा पनि अघि बढाएका छन् । पुँजी बजारमा सफल खेलाडी पौडेलले तत्कालिन डनबस्को हाल कान्जिरोवा इन्टरनेशनल सेकेन्डरी स्कुलेको नेतृत्व सम्हालेका हुन् ।

पुँजीबजारबाट व्यवसायीक क्षेत्रमा उदाएका पौडेल नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं महासंघ अन्तरगतकै पुँजी बजार फोरमका सभापति समेत हुन् । हाल उनले शिक्षा क्षेत्रमा प्रवेश गरेसँगै कान्जिरोवा इन्टरनेशनल सेकेन्डरी स्कुलको अध्यक्ष भएर नेतृत्व सम्हालेका हुन् ।

काठमाडौंको चर्चित स्कुल मध्येको कान्जिरोवामा हाल करिव १६ सय विद्यार्थी अध्यनरत छन् । तत्कालित डनबस्को हुँदा बानेश्वरमा रहेको उक्त स्ुकल हाल बालकुमारी स्थित आफ्नै भवनमा सरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL