Logo

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोडको,पर्यटन र पूर्वाधार प्राथमिकतामा

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोडको,पर्यटन र पूर्वाधार प्राथमिकतामा



काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक बर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले उक्त बजेट बुधबार प्रदेश सभा बैठकमा सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले पकुल बजेटमध्ये २८ प्रतिशत अर्थात ९ अर्ब १६ करोड ९९ लाख, पुँजीगततर्फ १९ अर्ब ४३ करोड अर्थात ५९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ अर्ब १ करोड अर्थात १२ प्रतिशत विनियोजन गरेको छ ।

उक्त रकम प्रदेशले आन्तरिक राजश्वबाट ७१ करोड, चालु आर्थिक बर्षको खर्च नभएको बजेटबाट ४ अर्ब, ५५ करोड, संघीय सरकारबाट ९ अर्ब २ करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त भएको १० अर्ब ७२ करोड र सशर्त अनुदानबाट आएको ५ अर्ब ६९ करोड रुपैयाँको जोहो गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ बजेट :

[googleapps domain=”drive” dir=”file/d/1mKuf69hX5PcEcKVTihhINFbede-JRQ5S/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL