Logo

जगदम्बा सिमेन्टको एक्स्पर्ट मिट, निर्माण विज्ञसँगको सहकार्य र समन्वयमा छलफल

जगदम्बा सिमेन्टको एक्स्पर्ट मिट, निर्माण विज्ञसँगको सहकार्य र समन्वयमा छलफल



काठमाडौं । जगदम्बा सिमेन्टले ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायतसँग अन्तरक्रिया छ ।

laxmi

निर्माण विज्ञसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने भन्दै कम्पनीले एक्स्पर्ट मिट आयोजना गरेको हो ।

सो अवसरमा भौतिक संरचना भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिबाट निर्माण गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले बताए ।

मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनियर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ समयका आधारमा मात्र सिमेन्टको प्रकार छान्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL