Logo

आजदेखि ‘महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै, ग्राहकलाई छुट तथा आकर्षक उपहार

आजदेखि ‘महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै, ग्राहकलाई छुट तथा आकर्षक उपहार



काठमाडौं । अग्‍नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्‌ले आजदेखि माघ २ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेताले नेपालभर रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरले निःशुल्क ६० प्वाइन्ट भेहिकल चेकअप गर्ने भएका हुन् ।

महिन्द्राको ग्राहकले अन्य विशेष छुट तथा आकर्षक उपहार पनि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL