Logo

‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ अफर, विजेतालाई १ लाख रुपैयाँ प्रदान

‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ अफर, विजेतालाई १ लाख रुपैयाँ प्रदान



काठमाडौं । डिशहोममा डिलर दाईको डिस्काउण्ट योजना अन्र्तगत ‘लाईभ लक्कि ड्र’ का भाग्यशाली विजेताले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाखको चेक प्रदान गरेका हुन् ।

CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाल लाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि १० हजार प्रदान गरिएको डिशहोमले जनाएको छ ।

हरेक शुक्रवार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्कि ड्र मा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवे बाट ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ ।

विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL