Logo

बेत्रावती हाइड्रोको वित्तीय व्यवस्थापन, ६ वटा वाणिज्य बैंकको लगानी

बेत्रावती हाइड्रोको वित्तीय व्यवस्थापन, ६ वटा वाणिज्य बैंकको लगानी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

६ चैत, काठमाडौं । फलाखु खोला जलविद्युत् आयोजना विकासका लागि वित्तीय व्यस्थापन (फाइनान्सियल क्लोजर) गरेको छ । वेत्रावती हाइड्रोइलेन्ट्रिकल कम्पनीले निर्माण गर्न लागेको १३ दशमलव ७ मेगावाट क्षमताको वित्तीय व्यवस्थापना भएको जानकारी दिएको हो ।

सो आयोजना निर्माणका लागि बैंक अफ काठमाण्डुको नेतृत्वमा लक्ष्मी बैंक, जनता बैंक, सनराईज बैक, एनसीसी बैंक र प्रभु बैंकले १ अर्ब ७५ करोड ऋण लगानी गर्ने सम्झौता भएको छ ।

आयोजनाको कुल लागत भने २ अर्ब ४० करोड रहेको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL