काठमाडौं । जलविद्युत आयोजना नबन्दै वा घाटामा गएका कम्पनीहरुको आईपीओ ल्याउने नाममा सर्वसाधारण जनतालाई ऋणको भारी बिसाउन नपाएपछि जलविद्युत (हाइड्रोपावर) कम्पनीका सञ्चालकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हारगुहार गरेका छन् । यसअघि संसदको सार्वजनिक लेखा समितिले आईपीओमा न्यूनतम ९० नेटवर्थको सीमा राखेपछि त्यसलाई खुला गर्न सञ्चालकहरुको टोली राजनीतिक दलका घरदैलोमा देउसी खेल्न पुगेका थिए । पूर्व … Continue reading लेखा समितिपछि खनाल आयोगलाई इप्पानको ‘काउन्टर’, प्रधानमन्त्रीलाई दोहोर्यायो आयोजना नबन्दै आइपिओ जारी गर्नुपर्ने माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed