चौधरी ग्रुपका अरुण चौधरी पक्राउ, पुर्याइयो सीआइबी

काठमाडौं । चौधरी ग्रुप (सीजी) का अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले उनलाई बिहीबार पक्राउ गरेको हो । यसअघि उनीविरुद्ध बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोप लागेको थियो । सोही आरोपमाथि सोधपुछ गर्नका लागि उनलाई सिआइबीको कार्यालयमा ल्याइएको सिआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । अरुण चौधरी विनोद चौधरीका … Continue reading चौधरी ग्रुपका अरुण चौधरी पक्राउ, पुर्याइयो सीआइबी