Logo

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त, डिजेलको घट्दा पेट्रोलको बढ्यो

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त, डिजेलको घट्दा पेट्रोलको बढ्यो



काठमाडौं । भारतीय आयल निगमले पुनः पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयाल निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य पुनः आज पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको छ भने पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL