Logo

नेपाली ब्रान्ड सोनामको विन्टर छुट योजना सार्वजनिक

नेपाली ब्रान्ड सोनामको विन्टर छुट योजना सार्वजनिक



काठमाडौं । व्यक्तिगत तथा ट्रेकिङमा उपयोग हुने गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ । यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ ।

laxmi


यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । साथै यसको नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट लागू गरिएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

काठमाडौंमा ठमेलको क्वाबहाल र कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, ललितपुरको जावलाखेल तथा कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा साथै बुटवलमा सोनमका सोरुम रहेका छन् । यो अफर यही मंसिर २४ गते देखि पौष १६ गते सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL