Logo

धेरै आयकर बुझाउने बैंकमा नबिल, पर्यटन व्यवसायमा मनकामना केवलकार

धेरै आयकर बुझाउने बैंकमा नबिल, पर्यटन व्यवसायमा मनकामना केवलकार



काठमाडौं । बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढि आयकर बुझाउने बैंकको पहिलो सूचीमा नबिल बैंक परेको छ । बुधबार कर दिवसको अवसरमा आन्तरिक रजस्व विभागले बैंकतर्फ धेरै आयकर बुझाएको भन्दै नबिल बैंकलाई सम्मान प्रदान गरेको हो ।

laxmi

यस्तै सरकारले पर्यटन व्यवसायतर्फ धेरै आयक बुझाएको भन्दै मनकामना केवलकारलाई पनि सम्मान गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा यी दुई कम्पनीले आफ्नो आफ्नो क्षेत्रतर्फबाट सबैभन्दा धेरै आयकर बुझाएका हुन् । मनकामना दर्शन प्रालिका निर्देशक राजेश बाबु श्रेष्ठले सम्मान ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL