Logo

सिबिआईएल क्यापिटल लिको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे श्रेष्ठ नियुक्त

सिबिआईएल क्यापिटल लिको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे श्रेष्ठ नियुक्त



काठमाडौं । सिबिआईएल. क्यापिटल लि. को प्रमुख कार्यकारी अधिकृतमा श्री सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।

laxmi

यस अगाडि श्रेष्ठ एनआईबिएल क्यापिटल मार्केट्स लि. (२०१३-२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. (२०१६-२०२०) र मेघा क्यापिटल मार्केट्स लि. (२०२०-२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL