Logo

सेलपेको दशैं अफर, सामसुङ ग्यालेक्सी फ्लिप जित्ने अवसर

सेलपेको दशैं अफर, सामसुङ ग्यालेक्सी फ्लिप जित्ने अवसर



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १ जीबी डाटा प्याक १० दिन का लागि र १ जना लक्की बिजेताले लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी फ्लिप पाउन सक्नेछन् । यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL