Logo

एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहकले पाए १ लाख रुपैयाँ

एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहकले पाए १ लाख रुपैयाँ



काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मदन विक्रम थापाले १ लाख रुपैयाँ जितेका छन् । क्यासआइडी ०२५६४१५३७२५ भएका थापाले १ लाख रुपैयाँ जितेका हुन् ।

laxmi

कम्पनीले ल्याएको योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL