Logo

२ करोडसम्मको वैदेशिक लगानी भित्र्याउन सकिने, १० करोडसम्मको लगानी स्वचालित प्रणालीबाट स्वीकृत

२ करोडसम्मको वैदेशिक लगानी भित्र्याउन सकिने, १० करोडसम्मको लगानी स्वचालित प्रणालीबाट स्वीकृत



काठमाडौं । सरकारले २ करोड रुपैयाँसम्मको वैदेशिक लगानी भित्र्याउनका लागि स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक लगानीलाई सहजीकरण गर्दै सरकारले बजेटमार्फत वैदेशिक लगानीको सीमा घटाएको हो ।

laxmi

यसैगरी सरकारले १० करोड रुपैयाँसम्मको लगानी स्वचालित प्रणालीबाटै स्वीकृत गर्ने भएको छ । साथै त्यस्ता लगानी ७ दिनभित्रै स्वीकृति दिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL