Logo

सन नेपाल लाइफको अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफको अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम सम्पन्न



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङा र सल्लेरी कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर शाखा सञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL