Logo

स्प्राइटको लक्की ड्र सम्पन्न, विजेतालाई पल्सर बाइक उपहार

स्प्राइटको लक्की ड्र सम्पन्न, विजेतालाई पल्सर बाइक उपहार



काठमाडौँ । स्प्राइटले लक्की ड्र विजेतालाई पल्सर बाइक वितरण गरेको छ । बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाल र तीलकुमार बस्नेतलाई बजाज पल्सर १२५ सीसी मोटरसाइकल हस्तान्तरण गरे ।

त्यस्तै, बजाज शोरुम बिराटनगरमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता मुकेश सिंहलाई बोट्लर्स नेपालका रिजनल सेल्स म्यानेजर नबिन चौधरीले बजाज पल्सर १२५ सीसी मोटरसाइकल हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL