Logo

‘रियलमी फेस्टिभ डेज’ शुरु, रियलमीको खरिदमा फोर के टीभी उपहार

‘रियलमी फेस्टिभ डेज’ शुरु, रियलमीको खरिदमा फोर के टीभी उपहार



काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन ब्रान्ड रियलमीले दसैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’अफर घोषणा गरेको छ ।

यस अफरमा ३ जना भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत कोन्का ६४ इन्चको फोर के टीभी, कोन्का ७ केजी फ्रन्ट वासिङ मेसिन, वा रियलमी ८ प्राप्त गर्न सक्नेछन् ।

साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले सी११ २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्रनहकले कोन्का १८० वाट भ्याकुम क्लिनर वा कोन्का १.८ लिटरको डेलक्स राइस कुकर वा आइरन प्राप्त गर्न सक्नेछन् ।

यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरूले क्यूआर कोड स्क्यान तथा रियलमी क्याम्पेनमा लगइन गरी फारम भर्नुपर्नेछ । यो अफर असोज १६ गतेदेखि शुरु भई कार्तिक ३० गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL