Logo

एलजीद्वारा पाँच करोडभन्दा बढी उपहारको दशैं तिहार अभियान

एलजीद्वारा पाँच करोडभन्दा बढी उपहारको दशैं तिहार अभियान



काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्रीहुने ब्रान्ड एलजीले दशैं तिहार २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई” जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु प्रदान गरेको छ ।

यस योजनाअन्तर्गत एलजीका लागी नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्ट्का खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ । नर्मल र स्मार्ट LED TV, Sound Bar खरिदमा ग्राहकहरुले Genuine Attractive Cashback प्राप्त गर्न सक्नेछन् ।

Cassette & Split AC / Floor Standing AC का खरिदमा ग्राहकहरुले रु ४,००० को निःशुल्क स्थापना सेवा पाउनेछन् । एयर प्युरिफायरको खरिदमा रु २,९६० को Kent Hand Blender प्राप्त गर्नेछन् ।

यस अफरमाग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १२,०९० को CG Oil Filled Heater, डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २,९६०मूल्यको Kent Hand Blender र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमाआकर्षक नगद छुट प्राप्तगर्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २,८०० मूल्यको फ्रीखानापकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुमक्लीनरकोे खरिदमाआकर्षक नगद छुट प्राप्तगर्नेछन् ।

वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथी वासर ड्रायर)को खरिदमा रु २,६५०मूल्यको CG Halogen Heater, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म)को खरिदमा रु ६ केजीको Ariel Matic Detergent र वासिङ मशिन टप लोडको खरिदमाफ्री ड्राइ आयनप्राप्तगर्न सक्नेछन् ।

यो योजना नेपालअधिराज्य भरि सीमितअवधिको लागीलागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL