Logo

फोटोन मोटर्स दशैं अफर : फोटोन भ्यान किन्दा पहिलो तिन महिनासम्म किस्ता तिर्नु नपर्ने

फोटोन मोटर्स दशैं अफर : फोटोन भ्यान किन्दा पहिलो तिन महिनासम्म किस्ता तिर्नु नपर्ने



काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ।

laxmi

सेभ टनाटन अर्न टनाटन स्लोगन सहित फोटोनले योजना अन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा ३ महिनासम्म किस्ता तिर्नु नपर्ने, ८०%सम्म फाइनान्स, २ लाख ५० हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउन पेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि निःशुल्क बीमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल छुट पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL